~रवीन्द्र शाह~
मायाको चिनो माला गाँसी लगाई दिउँला
नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउँला
आकाशको आँगनमा दौडेको चन्द्र किन
जानु अघि हामीलाई आशीष होला दिन
नौ डाँडा काटी गयो दुःखको कालो रात
हो नछुट्ने भयो युग युग हाम्रो साथ
शब्द :रवीन्द्र शाह
स्वर :
सङ्गीत :