~प्रद्युम्न श्रेष्ठ~
भरखरै पोहोर साल छिमेकी जापानले एउटा सस्तो र सबैलाई काम लाग्ने अचम्भको चिज बनायो। भारतले त्यो चिज जस्तै बनायो र बजारमा ल्यायो साथै त्यसमा छापा माऱ्यो – ‘मेड इन जापान’। त्यो अनुकरण चिज नकलले बजारमा खुब बिक्री हुन थाल्यो।
(स्रोत : रचनाकार डट कम)