मुक्तक : इतिहास

~आविष्कार कला~

देश बनाउन जुटे हण्डर खाए पनि बारबार
आजको नेपाल हो पृथ्वीनारायणकै आधार
सक्दैनौ भने सम्मान गर्न इतिहासलाई हामी
देशमा विकास र निकासले कसरी पाउँछ पार ।

– रसपुरकोट ७ प्युठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.