कविता : देशभक्त

~आविष्कार कला~

छाडियो गाउँ र घर
क्रान्तिको उर्जाको आधार
तराई लाग्दैछ पराई
कोहि छैन आफ्नो न वस्ने घरवार

जुर्मुराई हिड्नुपर्छ
तराईपुर्व र पश्चिम
देशवचाउन उठौ सवै
जताततै उत्तर दक्षिण

संघियता हुदैछ लागु
बुझेर किनबुझिअन्जान
नेपालआमाबचाउनलाई
उठौ सबै देशभक्ति सन्तान

देशको अस्तित्ववचाउ
भन्दैछ हिमाली छायाले
संर्षशमा जुट्दै छौ हामी
हम्रो प्यारो देशको मायाले

तराईमधेस एक प्रदेस
बुझ्दैछ देशभक्त नेपाली
देश टुक्राउने जाल हो यो
जान है झापा र कैलाली ।

– रसपुरकोट ७ प्युठान

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २४ – May 1, 2013 – २०७० बैशाख १७ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.