गीत : केही नहोस् यि हाम्री चेलीलाई

~लक्ष्मण लोहनी~

केही नहोस् यि हाम्री चेलीलाई
दु:ख पिर हे दैव फूल झैँ होस्

तिम्रो भाग बसन्तले ढकमक्क परोस्
लछिनले तिम्रो घर आफ्नो बास सरोस्
तिम्रो शिरमा लालीगुँरास नओईलियोस् कहिले
@sahityasangraha.com
तिम्रो दिलमा दया क्षमा न अस्तावस् कहिले

कुबेरले ढुकुटिमा सँधै बास गरुन्
अरुणले अगेनिमा सँधै ज्योति छरुन्
हृदयमा देशप्रेम जून जस्तै छावस्
अष्टसिद्धी पछ्याएर तिम्रै घर अवोस्

शब्द : लक्ष्मण लोहनी
स्वर :
सङ्गीत :

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.