~राममान तृषित~
एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ
एउटा गल्ती भएको थियो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा ……………………..
मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो
नाउमात्रै होइन मेरो किनारा नै डुबिसक्यो
एउटा तारा …………………….
यस्तो लाग्छ मेरो माया बिछोडमै रमाइदियो
फुल यहाँ काँडा बन्छ वसन्त नै नअाईगयो
एउटा तारा ………………
शब्द : राममान तृषित
स्वर : सि पि लोहनी
सङ्गीत : नातिकाजी