गजल : भयो व्यथा मेरो

~सिम्पल केटा~

कातिल मुस्कान तिम्रो – भयो व्यथा मेरो
सौन्दर्य मोहक तिम्रो – भयो व्यथा मेरो ।

नशा हावा मै छ व्यथा बल्झाउने
नत्र, बोतलको जादु – भयो व्यथा मेरो ।

नलगाऊ गाजल तिमि, म घायल छु
त्यै कालो जादु – भयो व्यथा मेरो ।

गहिराईमै डुबेछ – “साधारण_केटो”
आज, तैरिन नजान्नु – भयो व्यथा मेरो ।

(स्रोत : Sajha)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.