लघुकथा : जगत्–ईश्वर

~हिरण्य भोजपुरे~

हाम्रा धर्मग्रन्थहरू भन्छन् —
‘ईश्वर सत्य हो,
जगत् मिथ्या हो ।’

म भन्छु —
‘ईश्वर सत्य हो
जगत् सत्य हो ।
ईश्वरले बनाएको जगत् हो,
र जगत्ले बनाएको ईश्वर हो ।

अनि जुनसुकै युगमा जगत्–ईश्वर हुन्छ, जगत्–ईश्वरी हुन्छन् । र त जन र जगत् शाश्वत हुन्छन् ईश्वरसँगसँगै ।

(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.