~अविनाश श्रेष्ठ~
निद्रा
पकेटमा
हात
घुसारेर
पर
उभिएको
छ
चुपचाप ।
फुटपाथमा
कठयाङ्ग्रिँदै
कामिरहेको
नाङ्गो
देहमा
ब्युँझिरहेको
छ
एक्लो
उदास
जाडोको
रात ।
~अविनाश श्रेष्ठ~
निद्रा
पकेटमा
हात
घुसारेर
पर
उभिएको
छ
चुपचाप ।
फुटपाथमा
कठयाङ्ग्रिँदै
कामिरहेको
नाङ्गो
देहमा
ब्युँझिरहेको
छ
एक्लो
उदास
जाडोको
रात ।
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।