अनूदित कविता : लामाे परेड

~माअाे त्सेतुङ~

दसाैं हजार विकट पर्वत र मुसलधारे वर्षालार्इ
सजिलैसँग परास्त गर्ने लालसेनाहरू
लामाे परेडकाे गाेरेताे देखेर तिर्सिदैनन् ।

पाँच चुचुराले साैम्य तरङ्ग प्रवाहित गर्छन्
अनि, माटाेका मसिना डल्लाहरूले
गाैरवका साथ उमिङकाे फन्काे मार्छन् ।

उनीहरूका लागि न्याना हुन्छन्
पानीले भिजेका सुनाैलाे, बलाैटे, भिराला चट्टानहरू ।
उनिहरूका लागि चिसा हन्छन्
तातु नदी वारि–पारि तन्किएका फलामे साङ्लाहरू ।
मिन्सानकाे हजाराैं काेस हिउँ
उत्साहपुर्वक पार गर्दै
उत्साहले धपक्क बलेकाे अनुहार लिएर
लालसेनाहरू परेड खेल्छन् ।


Original Poem : The Long March (1935)
A lu shih – October 1935

The Red Army fears not the trials of the March,
Holding light ten thousand crags and torrents.
The Five Ridges wind like gentle ripples
And the majestic Wumeng roll by, globules of clay.
Warm the steep cliffs lapped by the waters of Golden Sand,
Cold the iron chains spanning the Tatu River.
Minshan’s thousand li of snow joyously crossed,
The three Armies march on, each face glowing.


सत्ता बन्दुककाे नालबाट जन्मिन्छ भनेर उद्घाेष गर्ने माअाे चिनियाँ लालसेनालाइर् उत्साहित गर्न कविता रचना गर्नुहुन्थ्याे । “लामाे परेड” भन्ने कविता अक्टुबर १९३५ मा लेख्नु भएकाे हाे ।

(स्रोत : अनुदित कविता सङ्ग्रह “माअाे त्सेतुङका कविता”बाट सभार )

This entry was posted in अनूदित कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.