सूत्रकथा : भोजन आशा

~प्रदीप गुरुङ~

एक दिन मीठो भोजनको आशामा ऊ आफूभन्दा सम्पन्न आफन्तकहाँ अतिथि बन्न गयो। तर घरका सम्पूर्ण सदस्यहरू घरको मूल विरुद्ध विभिन्न पारिवारिक सहूलियतहरूको माग गर्दै भोक हडतालमा बसेका थिए।

(“पोस्टर र लात” – बाट साभार)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.