छोक : मन्त्री

~यकिना अगाध~

अघिसम्म
सम्बोधन गरिरहेको थियो
जनजीविकाको मुद्दा ।
जब बन्यो मन्त्री
र खायो सत्ताको सिता
उ सुगा बन्यो
कहन थाल्यो– ‘कृष्ण गोपी कहु !’

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.