अनूदित कविता : बिहान

~हो चि मिन्ह~
अनुवाद : सुवास दीपक

बिहान उठ्नेबित्तिकै
हामीमध्ये प्रत्येकले जुम्रा मार्ने अभियान थालेको हुन्छ।
ठीक आठ बजे घण्टा-ध्वनिले
बिहानको खाजाको सूचना दिन्छ।
आऊ! आऊ!!
हामी सबै अघाउञ्जेल खाजा खाऊँ
हामीजस्ता पीड़ितहरूका निम्ति
कहिले त सुखको बेला आउनेछ।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.