~प्रदीप गुरुङ~
आफ्नै उमेरले उसलाई सोध्यो – ‘तिमी कति पुग्यौ?
‘मलाई थाहा छैन।’ उसले भन्यो – ‘म कति पुगें त्यो तिमीलाई नै थाहा छ।’
‘खै स्मरण शक्ति नै घटेछ। के कारणले हो?’ उसले भन्यो।
(“पोस्टर र लात” – बाट साभार)
(स्रोत : रचनाकार डट कम)

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।