कविता : प्रिय

~सिजन गिरी~

प्रिय
तिम्रो कल्पना बाट बिहानीको मिर्मिरे घाम किरण मेरो दिलमा प्रवेश गर्छ
प्रिय, तिम्रो हरेक स्वर बाट मेरो दिनको पल पल बित्छ
प्रिय, तिम्रो एक एक सब्दमा भरिएको छ मेरो जीवन को मिठास
प्रियसी
तिमि छौ र त म छु
तिमि छौ र त हामी छौ,
तिमि छौ र त म छु,
तिमि छौ र त मेरो
माया तिमि प्रति छ
प्रियसी
तिम्रो एक स्पर्श आनन्दित र मग्नमुग्द भै संसार भुलि दिन्छु
प्रिय
तिमीलाई आफ्नो बनाउनको निम्ति संसार संग एक्लै लड़ने योद्धा हु म
प्रिय कैले कहिँ म, प्रिय कैले कहिँ म,आफै सग रिस उठेर आउछ
कारण
आफ्नो आत्मा र सरिर लाई भन्दा तिमीलाई धेरै माया गर्छु
प्रिय
तिमि छौ र त म छु प्रिय तिमी छौ र त हामी छौ !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.