छोक : नेता

~यकिना अगाध~

सडकमा होइन्जेल
जनतालाई महान देख्यो
सत्तामा पुगेपछि
जनतालाई दास देख्यो ।
अहो ! कस्तो दुर्भाग्य
विश्वासमै घात
चपाउने र देखाउने
हात्तीको दाँत ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.