छोक : म मरिदिन्छु

~बिमल गुरुङ~bimal-gurung

म मरिदिन्छु
यदि देश बन्छ भने
म पात भएर हांगाबाट खसिदिन्छु
स्वतन्त्रताकी देबी !
यदि तिमी मेरा दुखी प्रीयजनहरुलाई
एकपल्ट चुम्छौ भने ।

(०४७/१/२४)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.