छोक : लासको ओछ्यान

~यकिना अगाध~

कुर्सिमा बसेर
के फुर्ति लाउछौ
ए सत्ताधारी !
त्यो तिम्रो कुर्सि
स्मसानको
लासको ओछ्यान जस्तै त हो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.