कविता : युगका शहिदहरू

~कविराज भट्ट ‘बिलौना’~

शखे
काब्यधारामा बगेकी
काब्यीदेवीकेा जेाडघटाउ हुँदैछ यहाँ
जहाँ ……
जहाँ तिम्री पद्मिनीउनकी कुञ्जना
अनी मेरी कल्लेालिनी
आदि ………।

यी सबै उपाहासकीपात्रा हुनेछिन
भेाग्या नारीकेाआनन्दजस्तै
आनन्द छेाडेर जानुछयिनले
जुन ब्याकरणकेा सर्वनामजस्तै
नामकेा सट्टामा आएर खालीबद्नाम हुनेछिन
रेटिनेछिन,झेटिनेछिन
अनी अस्तित्व बिहिनबनेर मेटिनेछिन ।
अस्ति किन भनु ?
हिजेाकै घटना त हेा
विज्ञानकेा टड्कारेा
रूखेा नियममा
मेरी कल्लेालिनी थलापरेकीछिन
मेाल मेाललार्इकेाचर्केा दाम तिर्न नसकेर ।
मेरेा मात्र के कुरा
तिमीलार्इ थाहा नै तछ
तिम्री कुञ्जना,
उनकी पद्मिनीन्युटनकेा गुरूत्वाकषर्णमा
अपहरण भइन
उनकी सुर्यलेाकमा
घुम्न गएकी धर्ति त
शखा………………….
चाउरिएकी भनेर तलझरिन ।
कुन प्रतिस्पर्धा गर्नुछ यहाँ
जहाँ सुर्यलेाकमाघुम्न गएकी धर्तिले तल झर्नु नै छ भने ।
पुर्व यात्री लछु,भानुबाजे,मेाती
सबैकेा यस्तै हालखाली केाइलीकेा कराइ
अनी भ्यागुताकेारेादन
तिनले नै लेखेकाकिताब
भारतका कभाडीलार्इदुर्इ माना बदाममा बेचिए
दाँतकेा थिचाइ
जिब्रेा र ओठकेामिचाइमा पाखालासँगै
जीवनजलमा उनकेा अस्तित्वबेचियेा ।
तपेाशखे
अस्ति पिएकेा गाँजाआज लाग्येा
भन्नै पर्नेभयेा
जीवनभरी गर्नुपर्नेभजन
एकैदिनमा समाप्तगर्ने मन लाग्येा
त्यससैले म यहाँप्रतिस्पर्धा गर्न आएकेा हैन
बरू हेरिदेउ पुराणकापानामा
केही छ की जसलेगर्दा
जीवनभर बह्मचारीबस्ने
मेरेा संकल्पकेादेाष छुटेास एकै दिनकेा भजनले
म त्यही यज्ञ गर्नचाहान्छु ।
खाली म पनि केकेबेालीराख्छु
अँ साँच्चि
तिमी त अस्तिपंजावबाट आएकेा हैन
कस्तेा छ रेाजिरेाटी
उनी राजस्थानमा केगर्छन ?
श्यामेकेा रिक्साचलाउँदा भाँच्चिएकेा खुट्टा कस्तेा भयेा ?
सानी त अस्पतालमैहेाली
छुट्टी कति छ ?
शखा……
म पनि अस्तिबम्बइबाट आएकेा
भेाली जानुछछुट्टीएर
तिमी पनि जानु म पनि जान्छु
केकेा प्रतिस्पर्धागर्नु छ यहाँ
महँगाइकेा समयमा
छेाराछेारीकेा आहार बढेकेाछ
यसैकेा पुर्ति गर्नुछ यहाँ
तब सबैले
जानु छ आफ्नेा कर्म थलेामा
जानु त छ तर भनेरजानु छ
यदि तिमी शहिद नैहुन चाहान्छैा भने
आउ हाम्रेा चम्केकेाखुकुरी रक्त्याएर जाउ
श्वर्गमा गएर शहिदभत्ता खाउ
तर मेरी कल्लेालिनी
उनकी पद्मिनी,कुञ्जना
धर्ति आदिलार्इ बदनामनलाउ ,
मेरी कल्लेालिनी
उनकी पद्मिनी,कुञ्जना
धर्ति आदिलार्इबदनाम नलाउ ।

-देहिमाण्डैा ३ फैसलापुर, बैतडी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.