छोक : उठेका दिन

~यकिना अगाध~

सुतेका मान्छेहरु
जब उठ्ने छन्
हे रात !
तब हुनेछ विहानी ।
तिम्रो त्रासमा
छाएको मुर्दा शान्तिमा
चिरबिराउन थाल्नेछ सुन्दर सपनी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.