गजल : नेता भन्छ कसरी ?

~विश्वरसिंह राई~

भँुडी ठूलो ढल्काएर किसान नेता भन्छ कसरी ?
महल वसी झुपडीको योजना खै बन्छ कसरी ?

बाटो पुल कुलोको बजेट भ्mवाम्म पारे पछि
त्यत्रो पैसा आफू एक्लै अँधेरोमा गन्छ कसरी ?

खादा–खादा शरीर हेर हात्ती जत्रो भइसक्यो
मर्दा खेरि चिहान चाहि मलामीले खन्छ कसरी ?

पजेरामा चढ्ने खुट्टा भ¥याङ्ग चढ्न गाह्रो मान्छ
भोट माग्न गाउँ जादा ठस ठस गरी कन्छ कसरी ?

–विश्वरसिंह राई, दिदिङ्ग–३, संखुवासभा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.