माधव श्रेष्ठ ‘विष्णु’का चार हाइकुहरु

~माधव श्रेष्ठ ‘विष्णु’~


खातेको घर
नाङ्गो सडकमाथि
धनीको कार ।


भ्रमरा भुल्छ
फूलवारी बीचमा
बासना लिदै


जिउँनु पर्छ
सुख दुःख जिन्दगी
संघर्ष गर ।


यथार्थ भित्र
महल भो सपना
झुपडी बास ।

–माधव श्रेष्ठ ‘विष्णु’,
बेलहरा, धनकुटा

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.