मुक्तक : जीवन

~मोहन ठकुरी~

यो जीवन आफ्नै दुक्ख-सुखको एउटा सरिता हो
यो जीवन आफूले आफैलाई हेर्नपर्ने एउटा रमिता हो
अझ, मलाई त हिजआज यस्तो लाग्छ
यो जीवन आफूले आफैलाई सुनाउन पर्ने एउटा कविता हो।

(स्रोत : रचनाकार डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.