चलचित्र गीत : कसम हो कसम

~कृष्णहरी बराल~

मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु
घटी बढी होइन सधैं, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम
मन दिन्छु मुटु दिन्छु, फेर्नुपर्ने सास दिन्छु
घटी बढी होइन सधैं, माया एकनास दिन्छु
कसम हो कसम, कसम हो कसम
कसम तिमीसंग कहिले हुने छैन दूर
ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर

कुरा गर्ला दुनियाले गरोस्, हाम्रो के नै जान्छ
बुट्टा भर्ला अनेक अनेक भरोस, हाम्रो के नै जान्छ
हुम्मम कुरा गर्ला दुनियाले गरोस्, हाम्रो के नै जान्छ
बुट्टा भर्ला अनेक अनेक भरोस, हाम्रो के नै जान्छ
कसम हो कसम, कसम हो कसम
हेर्दै जाँदा दुनियाँ यो बदलेला जरुर
ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर

तिमीविना पुरा हुन्न, सत्य म त टाढा हुन्छु
रंग जान्छ तिमी संगै, म त सादा सादा हुन्छु
तिमी बिना पुरा हुन्न, सत्य म टाढा हुन्छु
रंग जान्छ तिमी संगै, म त सादा सादा हुन्छु
कसम हो कसम, कसम हो कसम
कसम हो कसम, कसम हो कसम
तिम्ले गर्दा पाएको छु खुसि भरपुर
ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर
ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर, ए मेरो हजुर
ए…………….मेरो हजुर

शब्द : कृष्णहरी बराल
स्वर : सुगम पोख्रेल
सङ्गीत : कल्याण सिंह
चलचित्र : ए मेरो हजुर २

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.