लोक गीत : फाटेको दाउरा लाएर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~

(फाटेको दाउरा लाएर
खोले सिस्नु खाएर
हात र खुट्टा टेक्दै छु
भारी बोक्दै छु ।। ) X2

(घर त मेरो पहाडमा
खान लाउन भएन
जहान बच्चा छोडेर
@साहित्य सङ्ग्रहालय
आएँ रोएर) X2

(भोक्कै नाङ्गै भेएर
मेरओ बाटो हेरेर
जहान बच्चा रुँद हुन्
मलाई सम्झेर) X2

(पैंताला पोल्ने घाम छ
भारी बोक्ने काम छ
@साहित्य सङ्ग्रहालय
पसिनाको धारो छ
मलाई गाह्रो छ)X2

(पसिनाको धारो छ
मलाई गाह्रो छ)X2

सङ्कलन , स्वर , सङ्गीत : बुद्धिकृष्ण लामिछाने

This entry was posted in लोक गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.