~जयराज पन्त~
धन्यइ हो भीमदत्त पन्त तमरो, कामको बयान क्याँ गरूँ
यई धर्तीका सुपुत्र तम एक, हौ भण्या सोच्यौ बरूँ
कारिगाउँ ब्रह्मकुल सरस्वतीजीका, कोखबाट जन्मी गया
तारानाथ पिताजीका ममताले, परिवारमा पालिया
अक्षरशुद्धि नानोबणो तमले, शिक्षा घरैहै लिया
भणइबठै नानाछँया साथीनसिततम, बोल्या साहसी थिया
नान्काइछँया ततिबेला चलन, ब्याउबरत अरिदियो
पड्डाइलाई भारतको सिहाइ भण्या, ठाउँमा पठाइदियो
ठूलबाबासँग बसीतमले, प्रथममा पढाइ अर्या
पिताजी मरिया सुणेर भीमजी, फर्की घरैमा आया
काजकृया वार्षिकी अरिबर, आजितिन पड्डाइ गया
मध्यमासम्म पणी ताइबठै, भारत आन्दोलनमा लाग्या
गान्धीजीलगायत कति, नेताजी सँगै रई
भारत आन्दोलनमा लागी गया, निडर बढ्ताइ भई
आन्दोलनमा पगडीबर, केइ दिन नेलमा रया
भारत स्वतन्त्र भयापछा, नेपालमा तिन आया
सात सालको आन्दोलनमा खुसी भई, तनलै तसैमा लाग्या
पार्टी सब एकहट्टा होइबर, क्रान्ति सफल पाणिदिया
प्रजातन्त्र आयो भणीबर जन्ता, सबै खुस भया
ठालुनको रजाइँबठै गरिब–निमुखा, जसाका तसाइ रया
इसिकुरणी चित्त नबुजीबर, तमले नयाँ सोच लिया
थारू मगरलगायत वर्ग सबको, किसान संघै खोल्या
ब्याजको स्याज लिएर गाउँघरमा, शोषण गरिवको धेक्या
आफ्नाई घरबठै सुरुअरी सामन्ती सेटका, तमसुक पोलिदिया
गाउँघरबठै हतियार जति थ्या, एकहट्टा पाणिलिया
चापचुप जिल्ला बडाहाकिमसहित, कब्जा तमइले अर्या
माहातारी स्वानी मुल्यामुली, बरबट्ट छाणी घर
गरिबलाई हसाई ठालु सब, कमाइदिया थरथर
दलित महिलामा गर्वरयो, ठालुका चेला जब
ठुलाइ बामन बोलाइवर पानीपतिया, अरायो तिनले तब
सुनी जाणी तिनले घटलथान, सभा बोलाइदियो
जयदासखी ठालु बमना अगाडि पानी राखाई, आफू पइली पियो
तिनरो त्यो भीषण काम देकीवर, ठालु र बामन डर्या
सभामा जति मानसन थिया, उठिवर हिट्टाइ लाग्या
पइली पहाणका मान्सन नूनगुण, ल्याउथ्या बरम देउहै
नूनगुण बन्दअरि दियो भणीसुणी, दउणी गया तिन ताहै
पुगी बरमदेउ नुनगुण तिनले, दुनियाँ सबै बाणी दियो
बोराहाली धनडिठ्ठा र जोगराज, काली बगाइदियो
ताहै फौजसहित हिँटीबर, बेलौली कब्जा अर्यो
धनगढिगै केइ कुरा सुणीबर, मलास बाटो फेर्यो
केइ दिन मलासतिर तिनले, भूमिगत भई बसिदियो
सरकारी तरफबठै तिन ज्यूँका त्यूँ, पगड्या जाहेरी भयो
हामलगई भीमदत्ता सेना हुँ भणी, गल्लेक तिनलै पुग्या
लाल्या थापो मित हुन भणी, भीमजी भया घर पुग्यो
धेकाउन्या भितर गई मान्स आइर्यान, भीमदत्त थाइ भण्यो
को मान्स हुन् भणी सोद्याँ, मित हुन तमरा भण्यो
तर्साई झटपट बाइर आइबर, थापा तिनले धेक्यो
कालरूपी थापा दुष्टणृष्ट जनले, बन्दुक छातीमा ठोक्यो
हे राम! हे कृष्ण! दयानिधे, यो काल कहै जुट्यो
धन्य मूर्धन्य महापुरुषका, मुखबाट वाणी छुट्यो
समजा लेखा ज्यान दिन्या पुरुषको, कासम्म वर्णन अरूँ
सच्चा श्रद्धाञ्जली दिनाउँ भण्याँ, अद्दाउ भण्या झो बरूँ
पुनर जन्म हुन्याँ भयाँ हे भीमजी, यई ठाउँ जन्मई लिय
भ्रष्ट नीति हटाई दलबल सबलाई, सुशासन सिकाइदिय
श्रद्धाञ्जली युगल पाउमा अरपण, दुई हात मेरा जोणी
यई धर्ती रयाँसम्म अमर भयाँ, एण्डी र भीमकी जोणी।