छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~Krishna Wasti_1

पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ ,
पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन ।
वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ ,
एक दर्जन कुकुरले विलाप गर्ने फुर्सद निकालेछन् ।
न मैले आफूलाई मान्छे जस्तो निर्दयी पाएँ,
न मैले आफूलाई कुकुरजस्तो सहृदयी भेटाएँ ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.