नेपाली पप गीत : रमाउन देउ मलाई

~क्याप्टेन भि~

रमाउन देउ मलाई यो संसारमा
भोली त कसलाई थाहा छ
बस्न देउ मलाई तिम्रो अंगालोमा
दुई मुटु संगै साट्नु छ
माया साँची नराख है प्रिय
अब ज्यान छ बाँकी मुटु त पहिले दिएँ

जीउनु छ धेरै गर्नु छ धेरै नै
माया त सधैं रहन्छ अमर बनी
प्रतिक्षा गर न
प्रतिक्षा गर
प्रतिक्षा गर न
चोखो माया पाउनलाई
मुटु मेरो खाली नै छ
तिमीलाई सजाउँनलाई
@साहित्य सङ्ग्रहालय

everytime I used to think about you
everytime I’m talk that I love you
yeah feel me baby feel my heart
you the only one want I’ll be talk
yeah this is what I’m trying to say
don’t go anywhere baby please stay
don’t try to be like sun pray
trying to get me feel me
baby what my heart says

हराउन देउ मलाई तिम्रो अंगालोमा
मेरो त खुशी त्यहि छ
सजिन देउ मलाई तिम्रो नयनमा
मेरो त चाह यहि छ
आनकानी नगर है प्रिय
अब ज्यान छ बाँकी मुटु त पहिले दिएँ
शंका नै छैन
डर पनि त होइन
मलाई तिमी बाहेक अरु चाहिन्न
विश्वस गर न
विश्वस गर न
विश्वस गर न
तिम्रै हुँ म सधैं

मुटु मै सजाउँछु
तिमी मै हराउँछु
सधैं सधैं

रमाउन देउ मलाई
प्रतिक्षा गर न
हराउन देउ मलाई
विश्वास गर न
रमाउन देउ मलाई…..

शब्द : क्याप्टेन भि
सङ्गीत : क्याप्टेन भि
स्वर : क्याप्टेन भि, सिने गुरुङ
एल्बम : टाईम

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.