चलचित्र गीत : जुन माटोमा मेरो

~म वि. वि. शाह~

हाssss
जुन माटोमा मेरो
जन्म लिने
सौभाग्य भयो
जस्को स्पर्शले मेरो
संसारमा आँखा खुल्यो
त्यस्ती तिमीकन
शुभकामना

तिमीलाई लाख लाख बन्दना
तिमीलाई शुभकामना

शब्द : म वि. वि. शाह
स्वर : लता मङ्गेश्कर
सङ्गीत : जयदेव
चलचित्र : माइतिघर

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.