मुक्तक : स्वार्थी समाज

~शाया मोक्तान~

लिलाम मा राखे जवानी ग्राहक छन् किन्छ सबैले ।
बाटोमा ढुङ्गा राखे भगवान भनी ढोगी दिन्छ सबैले ।
सबैलाई कुल्चिएर अघि जाउ भन्ने स्वार्थी समाज हो यो
मान्छेलाई मान्छे हो भनी यो दुनियाँमा कहाँ चिन्छ सबैले ।

शाया मोक्तान
हाल- ललितपुर ,गोदावरी

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.