~रवीन्द्र शाह~
लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ
आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ
नठान मलाई अर्काको प्यार तिम्रै लागी हो
न घाम तिमी अर्काको आस अझै बाँकि छ
न छोडी जाउ साँची मलाई
मायालुमा लुकि बस्ने चन्दा मेरा नाउँ हो
तारा बिच हाँसी बस्ने माया मेरो नाउँ हो
तिमी आई दिए आँसु वहाँ आफै फर्किन्छ
शब्द :रवीन्द्र शाह
स्वर :
सङ्गीत :