~उत्तम भट्ट ‘विवेक’~
तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु
न माइत कि न पोइलकी, कि दुख पया हु
को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो
दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो
निकोइ लाउनु निकोइ खानु कि मुइलाई खड्यो हो
कन्न्या खोज्जु क्याइ गया हौ कि सुन्नु पड्यो हो
माइत आया मुइना भया फौन लइकन गर्या
भोल घर फर्की आउलो दोस्रो ब्याजन गर्या
दुइ चार दिना त माइती दिन्ला पछा कि खौलो ब ?
तम्ले अर्खी लेया बारे मुइ कैका झौलो ब ?
कोसेलामा गीत ऊन्ला रेडियो लाईरया
माइत है चामल लिउलो गोठलापानी आइरया
तम्ले सधै गाली दियालइ आब गट्टो नाइ माणु
ऐले हुनु होइगयो जि भ्यो, आब एक्लो नाइ छाणु
– सौगात एफ एम १०३.६ मेघाहर्ज, बैतडीबाट प्रसारित कार्यक्रम कोसेलोमा प्रसारित गीतहरू