गजल : हाँसिरहने मेराे हिमाल

~‘अभिलाषी’ शारदा राई~

शिरमा फिस्स हाँसिरहने मेराे हिमाल
सुन्दर,शान्त छ अहाे! हेर देश नेपाल !

जात,धर्म,भाषा र भेष अाफ्नै अाफ्नै
छुट्टा छुट्टै कर्म अनि अाफ्नै बाेल चाल !

डाँडा,पाखाकाे कन्दरा र पुञ्जबाट नै
छ्ङ्छङ् बग्छ छहरा साथै नदि छाल !

प्रकृतिक हराभरा लाेभ लाग्दाे साैन्दर्य
स्वर्गभन्दा हाम्राे देश सुन्दर र विशाल !

रमणीय स्थल पाेखरा वरिपरि हरियाली
त्यसमा पनी एक ~छुट्टै पाेखरेली ताल !!

शारदा राई “अभिलाषी”
बिराटचोक मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.