~द हिमालय ब्याण्ड~
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
यो माया लाइ मारी देऊ या हिर्दय छेडी देऊ
त्यो माया ले मारी देऊ या हिर्दय छेडी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
कर्के नजर हरु को नसालु असर मा परे
गुलाबी ओठ हरु को मिठा मिठा चोट मा परे
कर्के नजर हरु को नसालु असर मा परे
गुलाबी ओठ हरु को मिठा मिठा चोट मा परे
बेहोस हुने हो कि यहाँ मा आती सके x 4
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
यो माया लाइ मारी देऊ या हिर्दय छेडी देऊ
त्यो माया ले मारी देऊ या हिर्दय छेडी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
मेरो यो मन को बंगा मा फुले को फुल अझ सम्म
तिम्रै मात्र हो तिम्रै मात्र हो
मेरो यो मन को बंगा मा फुले को फुल अझ सम्म
तिम्रै मात्र हो तिम्रै मात्रहो
बतासी ने हो कि ऒइलाइ झर्ने हो x2
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
यो माया लाइ मारी देऊ या हिर्दय छेडी देऊ
त्यो माया ले मारी देऊ या हिर्दय छेडी देऊ
मुसु मुसु हाँसी देऊ न लै लै
मुसु मुसु हाँसी देऊ
शब्द / सङ्गीत : द हिमालय ब्याण्ड
स्वर : नोर्देन तेन्जिङ भुटिया
सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत द हिमालय ब्याण्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा ‘गाजलुले आँखा छोप्ने’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘मुसुमुसु हासीदेउन’, ‘मायाले माया गाँसिदेउ’ जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको ‘हिमालयन्स ब्यान्ड’ ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।