गीत : हिड्दा हिड्दै दोबाटोमा

~एड्रियन प्रधान~

हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ,
म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे
हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ,
म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे . . .

तिमीले मलाई सोध्धापनि सोधेनौ
तिमीले मलाई कहिलेपनि खोजेनऔ
तिमीले मलाई सोध्धापनि सोधेनौ
तिमीले मलाई कहिलेपनि खोजेनऔ
अब त आशपनि मरीसक्यो
रहरहरू मुटूबाट हटीसक्यो
अब त आशपनि मरीसक्यो
रहरहरू मुटूबाट हटीसक्यो
किन हो किन यस्तैनैभो ओ ओ ओ . . .

तिमीले मलाई सोध्धापनि सोधेनौ
तिमीले मलाई कहिलेपनि खोजेनऔ
तिमीले मलाई सोध्धापनि सोधेनौ
तिमीले मलाई कहिलेपनि खोजेनऔ
अब त आशपनि मरीसक्यो
रहरहरू मुटूबाट हटीसक्यो
अब त आशपनि मरीसक्यो
रहरहरू मुटूबाट हटीसक्यो
किन हो किन यस्तैनैभो ओ ओ ओ . . .

हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ,
म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे
हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ,
म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे
तिमीलाई त्यही पर्खी रहे, तिमीलाई त्यही पर्खी रहे . . .

शब्द / स्वर / सङ्गीत : एड्रियन प्रधान

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.