~कात्यायन~
– ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’
– ‘थाहा छ सर !’
– ‘ल तिमी भन !’
– ‘जल-भ्रम र खाने पानी संस्थान |’
– ‘अब तिम्रो पालो !’ – ‘मृग-तृष्णा र मेलम्ची |’
– ‘तिमी भन त !’ – ‘मृग-मरीचिका र विकास |’
*** *** ***
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)