छेस्का : म

~विरही काइँला~

टाउको मेरो हो तर गिदी मेरो होइन
छाती मेरो हो तर मुटु मेरो होइन

मभित्रको चरित्र नायक म होइन
बाहिर म भएपनि भित्रको म होइन

– हाल, संयुक्त अमेरिका

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in छेस्का and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.