गीत : तिमीलाई धेरै माया छ

~केशर देवकोटा~

तिमीलाई धेरै माया छ
जीवन सुखले बितोस् ।

तिमीले जीवन दियौ
तिमीलाई के भनूँ ।

तिमीले सब चीज दियौ
कहिले भुल्दिनँ ।

तिमीलाई धेरै माया छ
जीवन सुखले बितोस् ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.