~कृष्ण सिंह पेला~
दोमिल्लामाइ हाल्यो फाल कैले
बनायो उइको यो हाल कैले
कुरा त नौनी जसा गरन्छ
बुझन्छ उइकी यो चाल कैले
को हो तो गद्दु नगद्दु गद्द्या
झुकायो शिक्कर हिमाल कैले
भुण्यो नसुण्ण्या न आफु जाण्ण्या
सुदोइ मचायो बबाल कैले
न र्यो कचुन्ना न आयो पारा
मचायो बण्णापखाल कैले
घर आग हालिबर पानी की दौड्यो
गजब धेकायो कमाल कैले
अच्याल त सुर्जू बाटोइ बिसरिग्या
दिनाइन एक फेर उजाल कैले
यो मन त डाणी बतास होइग्यो
लगायो हाइ इन्द्रजाल कैले
(स्रोत : २०७४ भाद्र ३१ को गोरखापत्र)