कविता : स्वाभिमान

~महालक्ष्मी थापा~

स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन ।
स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन ।
अरुको सामु झुकेर जिउनु
आफ्नो कदर आँफैले नगर्नु हो ।
कदर गर आफ्नो
मपाइमा हैन आदर भावमा ।
राख आफ्नो स्वाभिमान द्रिढतामा
झुक्ने छैन यो कहिल्यै कसैको दवाबमा
राख स्वाभिमान लाई बाचाएर ।
यसैले मद्घत गर्दछ तिम्रो किर्तिलाई फास्टआउन
तिम्रो परिचय लाई टाढा टाढा सम्म फैलाउन ।
स्वाभिमान बिना को जीवन के काम
कुकुर् ले पनि लात हनेर हिंड्ने हालत के काम
बचाएर राख स्वाभिमान र आदर्शलाई ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.