गीत : बिदाईको दिन

~केशर देवकोटा~

आँखामा मेरो, तस्बिर छ तिम्रो
मुटुमा मेरो, माया छ तिम्रो ।

ती दिनहरु सम्झी ल्याउँछु
ती पलहरु सम्झी ल्याउँछु ।

बिदाईको दिनमा बिदाई गर्दछु
फूलको माला पहिराई दिँदछु ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.