~श्रीजन श्री~
मानवता थुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
दुनियाँ यो रुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
समुद्दर हुन अक्षर इनी , जति डुब्बा उति गैला //
समुद्दरुइ दुनामा हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
जति रोक्या लै नरोकिन्या, सवको राजा समय यो //
मेरा पैतली धुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
तै भणन्थी मेरी सुवा (तम भणन्थ्या मेरा राजा)अन्यारो कइ मन पडलो //
सूर्य समेत कुनामाइ हौ , इसोइ खोज्जान जाण्ण्याहुन्या ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)