जेबी खत्रीका तीन छोकहरु

~जेबी खत्री~

कति धेरै दुःख गर्छन्
पौरखीका हातहरू
दुःखमा नै रमाउँछन्
पौरखीका साथहरू ।

० ०

पौरखीले चट्टानमा
फूल फुलाउँछ
उद्यमीले चट्टानमै
मूल फुटाउँछ ।

००

दुःख गरे चट्टानमै
भाग्य टुसाउँछ
परिश्रमको फलमा नै
दिल खुसाउँछ ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.