~थरेन्द्र बराल~
धेरैको अब्जस बोकेर हिडे
आॅखाको आॅशु रोकेर हिडे ।
मन थिएन गालि खान
आफ्नै जिब्रो टोकेर हिडे ।
मैले ल्याएको भुईचालो होर
बेस्सरी मदिरा धोकेर हिडे ।
नाकाब न्दी गर्यो कस्ले कोनि
ब्यर्थैको अब्जस बोकेर हिडे ।
– राजगढ, झापा, हाल : काठमाडौँ
(स्रोत : पुर्वाञ्चल राष्ट्रिय दैनिक)