गीत : माया गर्दछु तिमीलाई

~केशर देवकोटा~

माया गर्दछु तिमीलाई मायालु
अँगालोमा बाँध्न देउ तिमीले ।

के भनु तिमीलाई अरु कुरा
हाँसी खुसी दिनु तिमी मलाई ।

जे भयो सम्झी दिनु सधैँलाई
चोखो माया हाम्रो सजाउनु सधैँलाई ।

मिलनपछि विछोड हुँदो रैछ
यहाँ प्रित नै आँसु रहेछ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.