~श्रीजन श्री~
इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु?
खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु।
उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु,
क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु?
सुनका डल्ला काहै फल्दान हाल्या उप्परखुट्टी?
फाली बनी धर्ती चिरी पसिना छ छर्दु।
काहै रला धान गौ अब काहै रला घोगा?
तल्ला गाउको साढ्या पस्यो हाम्रा गाडा चर्दु।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)