~तारा पराजुली~
केही खुशी केही उदास भएकी छु
अचेल तिम्रै प्रेमकी दास भएकी छु।
तिमीले उपहारमा शिशिर पठायौ
र त म आफैं मधुमास भएकी छु।
भन्नेहरुले ढुङ्गा भने छन् ‘तारा’लाई
म भने झन झन कपास भएकी छु।
– तारा पराजुली,मोरङ
~तारा पराजुली~
केही खुशी केही उदास भएकी छु
अचेल तिम्रै प्रेमकी दास भएकी छु।
तिमीले उपहारमा शिशिर पठायौ
र त म आफैं मधुमास भएकी छु।
भन्नेहरुले ढुङ्गा भने छन् ‘तारा’लाई
म भने झन झन कपास भएकी छु।
– तारा पराजुली,मोरङ
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।