मुक्तक : दुखीहरु

~यान प्रकृति~

यहाँ देशमा विकासको गति उस्तै छ
बिग्रेका नेता ज्यूहरुको मति उस्तै छ
हुने खानेहरुको हालिमुहाली हुदै जाँदा
दिन दुखीहरुको अझै दुर्गती उस्तै छ

-यान प्रकृति
कोहलपुर

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.