~डिल्ली पौडेल~
यस्तै छ यहाँ को चलन,छैन काहीँ खुसी ,रमाइलो को अाघिहुरि।
सफल हुन खोजे,शिखर चुम्न खोजे हान्छन आफ्नैले पछाडि बाट छुरि।
सोझो सिधा हुनै हुन्न,अरु सबै हुन्छन बाङ्गो।
मौका परे पुरै लुट्छन,बनाएर नै नाङ्गो।
दाहु सबको मन साटने सहि कुरा ढाटने।
झुटाे कुरा लगाएर सधै कुरा काटने।
ओइलिएको आसा भित्र मुना कहिले फेर्ने।
दुख परे,कष्ट आए टुलुटुलु हेर्ने।
झारी आँसु आँखा बाट आफ्नै मन दुक्ने।
एक दिन पक्कै महसुस होला शिर निहुराइ झुक्ने।
-डिल्ली पौडेल मोरङ इटहरा
हाल दोहा कतार।
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )