~दिपक घर्ति मगर~
तिम्रो माया छैन भन्यौ ढाँटेर गयौ..
अर्कैसँग मन अनि मुटु साटेर गयौ.
के दोष थियो र यो कोमल हृदयको.
कहिले नभेट्ने गरि डाँडै काटेर गयौ
नाम:-दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
हाल:- ईन्डिया दिल्ली
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )